क्रिकेटर डा. ईशान पाण्डे अभिवादन एक्सपिडिसन होलिडेजको ब्रान्ड एम्बेसडर नियुक्त

  • बुधबार ३ मंिर २०८३ १२:०१ PM
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी डा. ईशान पाण्डे अभिवादन एक्सपिडिसन होलिडेज प्रालिको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । काठमाडौंको नयाँबजारस्थित होटल जी रामायणमा बुधबार आयोजित कार्यक्रममा अभिवादन एक्सपिडिसन होलिडेज र डा. पाण्डेबीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा अभिवादन एक्सपिडिसन होलिडेजका अध्यक्ष डा. उमेश गुप्ता र डा. ईशान पाण्डेले हस्ताक्षर गरेका छन् । कार्यक्रममा सञ्चारकर्मी तथा अतिथिहरूको उपस्थिति थियो । ब्रान्ड एम्बेसडरका रूपमा डा। पाण्डेले कम्पनीका ब्रान्ड अभियान तथा प्रचारात्मक गतिविधिमा प्रतिनिधित्व गर्नेछन् । नेपाली क्रिकेट र नेपालको पर्यटन क्षेत्रलाई एकसाथ प्रवद्र्धन गर्ने उद्देश्यले साझेदारी गरिएको कम्पनीले जनाएको छ । अभिवादन ... The post क्रिकेटर डा. ईशान पाण्डे अभिवादन एक्सपिडिसन होलिडेजको ब्रान्ड एम्बेसडर नियुक्त appeared first on Kalika Khabar.