सडकदेखि सामाजिक सुरक्षासम्म : एमालेले सार्वजनिक गर्‍यो ३५ वर्षका उपलब्धिको फेहरिस्त

  • बुधबार ३ मंिर २०८३ ११:२२ AM
काठमाण्डु- नेकपा एमालेले २०४७ सालदेखि विभिन्न समयमा सरकारको नेतृत्व गर्दा तथा सरकारमा सहभागी हुँदा देश र जनताका पक्षमा भएका कामहरूको विवरण सार्वजनिक गरेको छ। पार्टीले संविधान निर्माणदेखि आर्थिक विकास, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, ऊर्जा, कृषि र परराष्ट्र सम्बन्धसम्मका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल भएको दाबी गरेको छ। एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बुधबार राष्ट्रिय भेलामा