देशको साँच्चिकै विकास गर्न स्थानीय तहदेखि नै सुधार गर्न चाहन्छु : सुमना श्रेष्ठ

  • बुधबार ३ मंिर २०८३ ११:२५ AM
काठमाण्डु – आसन्न स्थानीय तह निर्वाचनमा काठमाण्डु महानगरपालिकाको प्रमुख (मेयर) पदमा उम्मेदवार बन्ने तयारी गरिरहेकी पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले देशको साँच्चिकै विकास गर्न स्थानीय तहदेखि नै सुधार गर्न चाहेको बताएकी छन् । सामाजिक सञ्जाल फेसबूकमार्फत उम्मेदवारी घोषणा गरेकी उनले काठमाण्डुपाटीसँग कुराकानी गर्दै भनिन्, ‘विगतदेखि नै तयारीमा थिएँ । देशको साँच्चिकै विकास गर्नुपर्छ भने स्थानीय तहदेखि नै