प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ आगामी मंसिर ६ गते अर्थात् नोभेम्बर २२ मा भारत जाने र भोलिपल्ट स्वदेश फर्किने तयारीमा छन्। प्रधानमन्त्री बनेपछि उनको यो पहिलो भारत भ्रमण हुनेछ। छोटो भ्रमणमा हवाई सम्पर्क, अड्किएका विकास आयोजना र द्विपक्षीय सहकार्यका विषय उठाउने तयारी भइरहेको छ। यस भ्रमणप्रति जनताको चासो र अपेक्षा हुनु स्वाभाविक हो। विदेशमा बसेर व्यवसाय