सशस्त्र प्रहरी राष्ट्र र जनताको सेवासुरक्षा गर्ने पवित्र संगठन हो : सशस्त्र आईजीपी पौडेल

  • बुधबार ३ मंिर २०८३ १२:०० PM
काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायण दत्त पौडेलले सशस्त्र प्रहरी बल नेपाल जागिर खाने ठाउँ मात्र नभई राष्ट्र र जनताको सेवा र सुरक्षामा समर्पित रहने पवित्र संगठन भएको बताएका छन् । सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा मंसिर २ गतेदेखि सञ्चालन हुने सि.सं. १९