काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा हुने कालोबजारी, उपभोक्ता ठगी र कृत्रिम मूल्यवृद्धि नियन्त्रण गर्न अनुगमन तीव्र बनाएको छ । विभागले असोज र कात्तिक महिनामा ८८७ वटा व्यावसायिक फर्ममा अनुगमन गरेको छ । अनुगमनका क्रममा कैफियत भेटिएका ७४ वटा फर्मलाई कारबाही गरी २२ लाख ८२ हजार रुपैयाँ जरिवाना असुल गरिएको विभागले जनाएको