विदेशी नागरिकको शंकास्पद गतिविधिमाथि प्रहरीको निगरानी, १५५ मोबाइल र ४९ ल्यापटप जाँचिँदै

  • बुधबार ३ मंिर २०८३ ११:३६ AM
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–७ शिखरपुरस्थित एक रिसोर्टबाट नियन्त्रणमा लिइएका ३६ जना चिनियाँ नागरिकले प्रयोग गर्दै आएका मोबाइल र ल्यापटपमाथि प्रहरीले प्राविधिक अनुसन्धान थालेको छ । प्रहरीले उनीहरूबाट १५५ वटा मोबाइल फोन र ४९ वटा ल्यापटप नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो । स्थानीयको गुनासोपछि मंगलबार अपराह्न रिसोर्टमा छापा मार्दा शंकास्पद गतिविधि देखिएपछि ती सामग्री