सिटिजन्स बैंकको मधेश केन्द्रित ‘छठ सम्बन्ध’ कार्यक्रम सम्पन्न

  • बुधबार ३ मंिर २०८३ १२:१४ PM
काठमाडौं । सिटिजन्स बैंकले मधेश प्रदेशमा ‘छठ सम्बन्ध २०८३’ कार्यक्रम सम्पन्न गरेको छ । बैंकले कर्मचारीबीच सांस्कृतिक सम्बन्ध विस्तार, नेतृत्व विकास तथा संस्थागत सहकार्यलाई बलियो बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो । ‘कल्चर, लिडरसिप एण्ड सिटिजन्स कनेक्ट’ नारासहित आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, वरिष्ठ कार्यकारी, मधेश प्रदेश प्रमुख, शाखा प्रबन्धक तथा अन्य