राष्ट्र बैंकले नष्ट गर्‍यो चलनचल्तीका लागि अयोग्य ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका नोट

  • बुधबार ३ मंिर २०८३ ११:४९ AM
नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ मा चलनचल्तीका लागि अयोग्य ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका नोट नष्ट गरेको छ । बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले जम्मा गर्न वा साट्न ल्याएका झुत्रा, मैला र च्यातिएका विभिन्न दरका नोट धुल्याएर ब्रिकेट बनाइएको केन्द्रीय बैंकले जनाएको छ । २०८३ असार मसान्तमा चलनचल्तीमा रहेका नोटको