काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स सुपर ५० म्युचुअल फण्डको इकाई निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले बुधबार (मंसिर २ गते) देखि सर्वसाधारण तथा संस्थागत लगानीकर्ताका लागि इकाई बिक्री खुला गरेको हो । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड कोष प्रवर्द्धक तथा सिटिजन्स क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको यो बन्दमुखी सामूहिक लगानी कोष योजनाको अवधि… Continue reading १ अर्ब बढीको सिटिजन्स सुपर ५० म्युचुअल फण्डको आजदेखि बिक्री खुला