काठमाडौं । नेपालको पुँजी बजारमा सुधार, डिजिटल रूपान्तरण तथा नयाँ लगानीका अवसर सिर्जना गर्ने विषयमा नेपाल मर्चेन्ट बैंकर्स संघ र नेपाल स्टक एक्सचेन्ज (नेप्से) बीच छलफल भएको छ । नेपाल मर्चेन्ट बैंकर्स संघका अध्यक्ष रामेन्द्र रायमाझीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले बुधबार नेप्सेका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुवेदीसँग भेट गरी पुँजी बजारका विद्यमान चुनौती, सम्भावित अवसर… Continue reading पुँजी बजारको आधुनिकीकरण र डिजिटल रूपान्तरणबारे नेप्से र मर्चेन्ट बैंकर्स संघबीच छलफल