काठमाडौं। नेपालको अग्रणी व्यावसायिक समूह आईएमई ग्रुपले जगदीश खड्कालाई ग्रुप भाइस प्रेसिडेन्ट (समूह उपाध्यक्ष) पदमा नियुक्त गरेको छ । समूहका विभिन्न व्यवसायबीच रणनीतिक समन्वय, सहकार्य र व्यावसायिक प्रभावकारिता अभिवृद्धि गर्ने जिम्मेवारीसहित खड्कालाई उक्त पदमा नियुक्त गरिएको हो । नवनियुक्त ग्रुप भाइस प्रेसिडेन्ट खड्काले आईएमई ग्रुपअन्तर्गत सञ्चालित विभिन्न कम्पनीहरूको विशेषज्ञता, प्रविधि, बजार पहुँच तथा वितरण सञ्जाललाई… Continue reading डिजिटल वित्तीय सेवाका अनुभवी खड्का बने आईएमई ग्रुपको भाइस प्रेसिडेन्ट