काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ को आसन्न भारत भ्रमणको तालिका अझै टुंगिएको छैन । भ्रमण तालिका टुङ्ग्याउनका लागि नेपाल र भारतका अधिकारीहरूबिच समन्वयात्मक छलफल भइरहेका परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो । तालिका निश्चित भएपछि सार्वजनिक गरिने मन्त्रालयका प्रवक्ता सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए । ‘अहिले नेपाल र भारतका अधिकारीबिच भ्रमण तालिकाबारे समन्वय भइरहेको छ । निश्चित भएपछि सार्वजनिक हुन्छ,’ प्रवक्ता क्षेत्रीले भने । भ्रमणको तालिका निश्चित गर्न आज पनि दुई पक्षीय भेटवार्ता भइरहेका छन् । भ्रमण तालिकाका बारेमा नेपालस्थित भारतीय राजदूत सुधाकर दलेलाले बुधबार प्रधानमन्त्री शाह र परराष्ट्रमन्त्री शिशिर खनालसँग ... The post अझै टुङ्गिएन प्रधानमन्त्री शाहको भ्रमण तालिका appeared first on Kalika Khabar.