इटहरी । दैनिक उपभोगका वस्तुमा पाइने हर्मोन प्रणालीमा अवरोध पुर्याउने रसायनले मानव स्वास्थ्य र वातावरणमा गम्भीर जोखिम निम्त्याएको वैज्ञानिकहरूले चेतावनी दिएका छन् । संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रम र विश्व स्वास्थ्य सङ्गठनको प्रतिवेदनले यस्ता रसायनबाट हुने