काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका पुराना तथा प्रयोग गर्न नमिल्ने नोट नष्ट गरेको छ । राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्था र सर्वसाधारणबाट संकलन भएका झुत्रा, मैला र च्यातिएका नोट नष्ट गरिएको हो । २०८३ असार मसान्तसम्म संकलन भएका चलनचल्तीमा पठाउन अयोग्य नोटलाई