नेप्सेमा दोहोरो अङ्कको गिरावट, ४ अर्ब १५ करोडको सेयर कारोबार
बुधबार ३ मंिर २०८३ १०:३७ AM
धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ११.०५ अङ्कले घटेर २ हजार ६२५.०५मा पुगेको