म्याग्दीका कुन-कुन पर्यटकीय क्षेत्रमा बन्दैछन् पदमार्ग ? २४ योजनाका लागि १ करोड ७५ लाख बजेट

  • बुधबार ३ मंिर २०८३ १०:५८ AM
गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ मा म्याग्दीका विभिन्न पर्यटकीय तथा धार्मिकस्थलमा पूर्वाधार निर्माणका लागि २४ वटा योजनामा रु एक करोड ७५ लाख बजेट