नेपाल धितोपत्र बोर्डले वैकल्पिक लगानी कोष नियमावली, २०८३ को मस्यौदा तयार पारेको छ। बोर्डले २०७५ सालमा जारी गरेको विशिष्टीकृत लगानी कोष नियमावली, २०७५ लाई अन्तर्राष्ट्रिय अभ्यास बमोजिम हुने गरी वैकल्पिक लगानी कोष नियमावली, २०८३ नामाकरण गरी मस्यौदा सावर्जनिक गरेको हो। बोर्डका अनुसार यस नियमावलीको मूल उद्देश्य नेपालमा प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल लगायतका वैकल्पिक लगानी कोषलाई The post पीईभीसीको लागि न्यूनतम चुक्ता पुँजी ५ करोड प्रस्ताव, पुरानालाई पुँजी पुर्याउन ३ वर्षको समय appeared first on Businesspana.