रास्वपालक्षित ओलीको टीप्पणी- चुनाव लड्ने क्लब बनाएर पार्टी बन्दैन

  • बुधबार ३ मंिर २०८३ १०:४३ AM
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव लड्ने उद्देश्यले उम्मेदवारहरूको समूह बनाएर मात्रै राजनीतिक पार्टी निर्माण नहुने टिप्पणी गरेका छन् । उनले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लक्षित गर्दै विभिन्न व्यक्तिलाई उम्मेदवारका रूपमा अघि सारेर चुनाव लड्ने समूह बनाउँदैमा पार्टी संगठन बलियो नहुने बताएका हुन् । पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै ओलीले आगामी स्थानीय तह