निवर्तमान आईजीपी कार्कीको रिट निवेदनमा सोमबार सुनुवाइ हुने

  • बुधबार ३ मंिर २०८३ १०:१८ AM
काठमाडौं। निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले आगामी सोमबार सुनुवाइ गर्ने भएको छ। न्यायाधीश श्रीकान्त पौडेलको इजलासले मंसिर ७ गते अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्न दुवै पक्षलाई अदालतमा उपस्थित हुन आदेश दिएको हो । उक्त दिन रिट निवेदक कार्कीका कानुन व्यवसायी, सरकारको… Continue reading निवर्तमान आईजीपी कार्कीको रिट निवेदनमा सोमबार सुनुवाइ हुने