काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रलाई अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्न विश्व बैंकसँगको सहकार्य थप प्रभावकारी बनाउने सम्बन्धमा छलफल गरेका छन् । विश्व बैंकका नेपाल प्रमुख डेभिड सिस्लेनसँग बुधबार मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री श्रेष्ठले ऊर्जा पूर्वाधारको उत्थानशीलता, जलविद्युत् आयोजनाको वित्तीय दिगोपन तथा प्रसारण र वितरण प्रणालीको सुदृढीकरणलाई प्राथमिकतामा राख्नुपर्ने… Continue reading जलविद्युत् र प्रसारण प्रणाली सुधारमा विश्व बैंकको साथ खोज्दै सरकार