दसौँ राष्ट्रिय खेलकुदका लागि कोशीको ह्यान्डबल छनोट बेल्टारमा सुरु

  • बुधबार ३ मंिर २०८३ ०९:१९ AM
उदयपुर । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ का लागि कोशी प्रदेशस्तरीय ह्यान्डबल छनोट प्रतियोगिता बुधबार उदयपुरको चौदण्डीगढी नगरपालिका–बेल्टारमा सुरु भएको छ । उदयपुर जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ का प्रदेशसभा सदस्य राजन किराती ‘बासु’ले एक समारोहबीच