उद्योग संगठन मोरङले मनायो पूर्वअध्यक्ष महेन्द्र गोल्छाको १७औँ स्मृति दिवस

  • बुधबार ३ मंिर २०८३ ०९:४३ AM
विराटनगर । उद्योग संगठन मोरङले आफ्ना पूर्वअध्यक्ष स्व. महेन्द्र गोल्छाको १७औँ स्मृति दिवस मनाएको छ । दिवसका अवसरमा संगठनको सचिवालयमा रहेको गोल्छाको अर्धकदको सालिकमा माल्यार्पण गरिएको छ । संगठनले पोखरियास्थित मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग गर्नुका साथै