दुसित थानी हिमालयन रिसोर्ट धुलिखेलमा पहिलो पटक ‘केक मिक्सिङ’, क्रिसमस र नयाँ वर्षको तयारी सुरु

  • बुधबार ३ मंिर २०८३ ०४:०० PM
धुलिखेल : दुसित थानी हिमालयन रिसोर्ट धुलिखेलले पहिलो पटक ‘केक मिक्सिङ समारोह’ गरेर क्रिसमस र नयाँ वर्षको सुरुआत गरेको छ।रिसोर्टले आइतबार गरेको समारोहमा कर्पोरेट तथा ट्राभल क्षेत्रका प्रतिनिधि, पर्यटन संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी र विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी थिए। कार्यक्रममा पाहुनाहरूले रिसोर्टको पाक टोलीसँग मिलेर ड्राइ फलफूल, नट र अन्य विशेष सामग्री मिसाए। क्रिसमसअघि गरिने केक मिक्सिङलाई समृद्धि, प्रचुरता र बाँडेर खाने भावनाको प्रतीक मानिन्छ। यसरी मिसाइएको सामग्रीबाट क