काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार चीन पुगेका छन् । उनलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले शेन्जेन विमानस्थलमा पुगेर स्वागत गरेका छन् ।विमानस्थलको रातो कार्पेटमा उभिएका राष्ट्रपति सीले ट्रम्पको स्वागतका लागि विमानको भर्याङको फेदसम्मै पुगेर प्रतीक्षा गरेका थिए ।राष्ट्रपति सीको यो विशेष आतिथ्यलाई यसै वर्षको सुरुमा आफू अमेरिका भ्रमणमा जाँदा राष्ट्रपति ट्रम्पले विमानस्थलमै पुगेर गरेको न्यानो स्वागतको प्रत्युत्तरका रूपमा हेरिएको छ । दुवै शीर्ष नेताबिचको यो शिष्टाचार र आत्मीयताले द