निवर्तमान आईजीपी कार्कीको रिटमा कारण देखाउ आदेश, छलफलका लागि बोलायो

  • बुधबार ३ मंिर २०८३ ०४:०० PM
काठमाडौं : निवर्तमान नेपाल प्रहरी महानिरीक्षक (आईजीपी)दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान्त पौडेलको इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिनु पर्ने वा नपर्ने निर्णय लिन दुवै पक्षलाई छलफलका लागि बोलाएको हो।सरकारले  प्रहरी प्रमुखबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार बनाउने निर्णय गरेपछि कार्कीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्। कार्कीले आफूलाई पदावधि बाँकी रहँदै अर्को पदमा खटाएर आईजीपीबाट हटाउने