बीआरआईबारे मौनता साँधेको रास्वपा टोलीले चीनमा गर्‍यो सहकार्यका पाँच प्रस्ताव

  • बुधबार ३ मंिर २०८३ ०९:१८ AM
चेङ्दु- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले एक चीन नीतिप्रति आफ्नो प्रतिबद्धता दोहोर्‍याउँदै नेपाल–चीन सम्बन्धलाई विकास र साझा समृद्धिको आधारमा थप विस्तार गर्न प्रस्ताव गरेको छ। रास्वपाका महामन्त्री विपिनकुमार आचार्य नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का सिचुवान प्रान्तीय सचिव तथा प्रान्तीय जनकांग्रेस स्थायी समिति अध्यक्ष वाङ स्याओहुईबीच मंगलबार चीनको चेङ्दुमा भएको