दानबहादुर कार्कीलाई आईजीपीबाट हटाउने निर्णयबारे सरकारसँग सर्वोच्चले माग्यो जवाफ

  • बुधबार ३ मंिर २०८३ ०९:३९ AM
काठमाण्डु- निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको छ। यसका साथै सर्वोच्चले कार्कीले माग गरेको अन्तरिम आदेशका विषयमा छलफल गर्ने आदेश पनि भएको छ। यो आदेशसँगै तत्कालका लागि नयाँ आईजीपी केसीका लागि कामको बाटो पनि खुलेको छ। न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले बुधबार