त्रिभुवन विमानस्थलबाट १ किलो ८०३ ग्राम सुन बरामद, चिनियाँ नागरिक पक्राउ

  • बुधबार ३ मंिर २०८३ ०९:४५ AM
काठमाण्डु – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट १ किलो ८०३ दशमलव ७७ ग्राम सुनसहित १ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा चीनको जिलिनका ५८ वर्षीय जियानहुआ वाङ रहेको विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । विमानस्थल प्रहरी सुरक्षा कार्यालयका अनुसार बुधबार बिहान १:२५ बजे नेपाल वायुसेवा निगमको उडान