प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम साढे १८ अर्ब

  • बुधबार ३ मंिर २०८३ १०:११ AM
काठमाण्डु – रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावितका लागि सहयोग जुट्ने क्रम जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार सरकारले सञ्चालन गरेका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग संकलन भइरहेको छ । कार्यालयका अनुसार  कोषका विभिन्न खातामा बुधबार बिहान ९ बजेसम्म मौज्दात रकम १८ अर्ब ४७ करोड ८ लाख