राजस्व छलीमा ५३ करोड जरिवाना तोकिएका रौतहटका व्यापारी वीरगञ्जबाट पक्राउ

  • बुधबार ३ मंिर २०८३ ०९:३० AM
काठमाडौं । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी गरी ५३ करोड रुपैयाँभन्दा बढी राजस्व छली गरेको अभियोगमा दोषी ठहर भएका एक व्यापारी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले रौतहटको गरुडा नगरपालिका–१ का ३३ वर्षीय गुलसन श्रीवास्तवलाई पक्राउ गरेको हो । सीआईबीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा बुधबार वीरगञ्ज महानगरपालिका–१६,