बुधबार पनि घट्यो सेयर बजार, नेप्से २६२५ अंकमा झर्‍यो

  • बुधबार ३ मंिर २०८३ ०९:४४ AM
काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । यस दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.०५ अंकले घटेर २६२५ अंकमा झरेको छ । अघिल्लो दिन मंगलबार पनि नेप्से १२.७९ अंकले घटेको थियो । बुधबार दिनभरजसो बजार घटेको अवस्थामा रह्यो । यस दिन कारोबार भएका कम्पनीमध्ये ७० वटाको सेयर मूल्य बढेको