निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । कार्कीले आफूलाई प्रहरी महानिरीक्षकमा पुनर्बहाली गर्नुपर्ने मागसहित दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चले कारण देखाउ आदेश मात्रै जारी गरेको हो । न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले सरकारलाई कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश दिने कि The post दानबहादुरले दायर गरेको रिटमा सर्वोच्चले दियो यस्तो आदेश appeared first on Businesspana.