नेप्सेमा आजपनि दोहोरो अंकको गिरावट, ४ अर्ब १५ करोडको कारोबार

  • बुधबार ३ मंिर २०८३ १०:१३ AM
नेप्सेमा आजपनि दोहोरो अंकको गिरावट आएको छ । आज बुधबार नेप्से ११.०५ अंकले घटेर २६२५.०५ विन्दुमा पुगेर रोकिएको छ । आज ३४७ कम्पनिका एक करोड १ लाख ६२ हजार ६०५ कित्ता शेयर ४ अर्ब १५ करोड ४९ लाख २५ हजार १०७ मा कारोबार भएको थियो । आज बैंकिंग र म्युचुअल फण्डबाहेक सबै क्षेत्रको शेयर मुल्य