सहिदकी छोरी सलोनीको खुसीमा जोडियो गोल्याण परिवार

  • बुधबार ३ मंिर २०८३ ०९:३० AM
काठमाडौं । जन्मदिन सबैका लागि विशेष हुन्छ । तर, कसैले आफ्नो खुसीमा साथ दिँदा, आफूलाई सम्झेर घरसम्म आइपुग्दा त्यो दिन अझै अविस्मरणीय बन्छ । सलोनी सुवेदीका लागि मंगलबारको जन्मदिन यस्तै आत्मीयता र स्नेहले भरिएको बन्यो । विद्यालयबाट घर फर्किएकी सलोनीलाई आफ्नो जन्मदिनबारे त थाहा थियो, तर घरमा उनको प्रतीक्षामा एउटा विशेष सरप्राइज छ भन्ने कल्पनासमेत… Continue reading सहिदकी छोरी सलोनीको खुसीमा जोडियो गोल्याण परिवार