काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ मा २० अर्ब ७ करोड रुपैयाँभन्दा बढी मूल्यका पुराना तथा चलनचल्तीमा पठाउन अयोग्य बैंक नोट धुल्याएको छ। केन्द्रीय बैंकको वार्षिक प्रतिवेदनअनुसार समीक्षा अवधिमा झुत्रा, मैला तथा च्यातिएका १६ करोड २ लाख ६१ हजार ३२४ थान नोट धुल्याइएको हो। बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले राष्ट्र बैंकमा जम्मा… Continue reading झुत्रा नोटको थुप्रो बढ्दै, राष्ट्र बैंकले एक वर्षमै धुल्यायो २० अर्बका नोट