काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीलाई तत्काल राहत दिन सर्वोच्च अदालतले अस्वीकार गरेको छ। आफूलाई आईजीपीमा पुनर्बहाली गर्न माग गर्दै कार्कीले दायर गरेको रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । बुधबार न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले तत्कालका लागि अल्पकालीन अन्तरिम आदेश जारी नगरी सरकारका नाममा कारण देखाउ आदेश… Continue reading दानबहादुरको पक्षमा जारी भएन अन्तरिम आदेश, सर्वोच्चले दुवै पक्षलाई बोलायो छलफलमा