११ अंकले घट्यो नेप्से, १९९ कम्पनीको मूल्य ओरालो लाग्दा सवा ४ अर्बको शेयर कारोबार

  • बुधबार ३ मंिर २०८३ १०:०३ AM
काठमाडौं । शेयर बजारमा गिरावटले बुधबार पनि निरन्तरता पाएको छ। साताको कारोबारको चौथो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.०५ अंकले घटेर २६२५.०५ विन्दुमा झरेको छ। यससँगै बजार लगातार तेस्रो कारोबार दिन घटेको हो। नेप्सेसँगै बुधबार कारोबार रकममा समेत गिरावट आएको छ। अघिल्लो दिन मंगलबार ४ अर्ब ७२ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बुधबार ४… Continue reading ११ अंकले घट्यो नेप्से, १९९ कम्पनीको मूल्य ओरालो लाग्दा सवा ४ अर्बको शेयर कारोबार