ओलीको चेतावनी– ‘एमालेमाथि प्रहार नरोकिए हरेक ठाउँबाट लाखौँ कार्यकर्ता सडकमा उतार्छौँ’

  • बुधबार ३ मंिर २०८३ ०८:२२ AM
काठमाडौंं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारविरुद्ध आन्दोलनको लागि तयार रहन पार्टीपंक्तिलाई निर्देशन दिएका छन्। राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सरकारले जुनसुकै बेलामा प्रतिसोध राखेर पक्राउ गर्नसक्ने बताए। उनले यसअघि आफू पक्राउ गर्दा हजारौँको सङ्ख्यामा सडकमा निस्किएको भएपनि अब प्रतिसोध साँध्न खोजे हरेक ठाउँबाट लाखौँ कार्यकर्ता सडकमा आउनुपर्ने बताए। उनले भने, ‘मेरो गिरफ्तारीको विरुद्धमा कार्यकर्ताContinue reading "ओलीको चेतावनी– ‘एमालेमाथि प्रहार नरोकिए हरेक ठाउँबाट लाखौँ कार्यकर्ता सडकमा उतार्छौँ’"