विश्वभरका व्यवसायीलाई चीनको तीन प्रस्ताव : खुला बजार, विकासको अवसर र सहकार्य

  • बुधबार ३ मंिर २०८३ ०८:५६ AM
सेन्जेन- चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले विश्वभरका व्यवसायी तथा लगानीकर्ताका लागि विशाल खुला बजार, विकासका नयाँ अवसर र पारस्परिक लाभमा आधारित सहकार्यको वातावरण उपलब्ध गराउने बताएका छन्। बुधबार दक्षिण चीनको क्वाङतुङ प्रान्तस्थित शनचनमा आयोजित एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) सीईओ सम्मेलन २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले चीनको १५औँ पञ्चवर्षीय योजना विश्वव्यापी व्यवसाय समुदायका