शनचन- चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार चीनको दक्षिणी सहर शनचनमा भेटवार्ता भएको छ। एसिया–प्रशान्त आर्थिक सहयोग (एपेक) को ३३औँ आर्थिक नेताहरूको बैठकमा सहभागी हुन पुटिन शनचन पुगेका हुन्। एपेकको बैठक नोभेम्बर १८ र १९ मा हुँदैछ। भेटका क्रममा राष्ट्रपति सीले यस वर्ष चीन–रुस व्यापक रणनीतिक समन्वय साझेदारी स्थापना भएको ३०औँ