बागमती । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाले राष्ट्रिय सुरक्षा र संवैधानिक दायित्व निर्वाहसँगै सडक पूर्वाधार तथा विकास निर्माणका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका छन् । काठमाडौं–तराई/मधेस द्रुतमार्गअन्तर्गत मकवानपुरस्थित महादेवटार सुरुङको ‘ब्रेक थ्रु’ कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले राष्ट्रिय गौरवका आयोजना तथा विशेष प्रकृतिका सुरुङ र पुल निर्माणमा नेपाली सेना निरन्तर क्रियाशील रहेको बताए । उनले