सरकारले सार्वजनिक खरिद प्रक्रियाबाट सञ्चालन हुने आयोजनामा काम गर्ने मजदूर र त्यस्ता आयोजनामा आपुर्ति गर्ने कम्पनीका श्रमिकलाई न्यूनतम् दैनिक १७ सय ४० रुपैयाँ ज्याला दिनुपर्ने गरी ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ । तर, निर्माण व्यवसायीहरुले उक्त कार्यविधि जारी गर्ने सन्दर्भमा सरकारले आफूहरुसँग कुनै परामर्श नगरेको भन्दै चित्त The post दैनिक १७४० ज्यालाः नेपालमा भारतीय कामदारको बिगबिगी हुने जोखिम appeared first on Businesspana.