प्रभु बैंकद्वारा चिफ बिजनेस अफिसरसहित चार कर्मचारीमाथि कारबाही, दुई जना बर्खास्त

  • बुधबार ३ मंिर २०८३ ०८:५२ AM
प्रभु बैंकले चिफ बिजनेश अफिसर रश्मी पन्तसहित चार जना कर्मचारीलाई कारबाही गरेको छ । बैंकले पन्त र सुगेन शाक्यलाई सेवाबाट बर्खास्त गरेको छ भने अन्य दुई कर्मचारीलाई बढुवा रोक तथा पद घटुवाको कारबाही गरेको हो । आवश्यक कानुनी कागजात र सुरक्षा व्यवस्था पूरा नगरिकनै एमएस एसियन भिलेज रिसोर्ट प्रालिलाई कर्जा प्रवाह गरेको कसुरमा पन्तलाई गएको