नक्कली भ्याट बिल प्रकरण : ५३ करोड जरिवाना र दुई वर्ष कैद सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ

  • बुधबार ३ मंिर २०८३ ०९:०६ AM
राजस्व चुहावट मुद्दामा ५३ करोड ८१ लाख रुपैयाँभन्दा बढी जरिवाना र दुई वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी गुलसन श्रीवास्तव पक्राउ परेका छन् । नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल जारी गरी कारोबार गरेको कसुरमा उच्च अदालत पाटनले श्रीवास्तवलाई २०८१ वैशाख २४ गते ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र दुई वर्ष