एकै दिन विमानस्थलबाट ३ किलो बढी सुनसहित दुई चिनियाँ पक्राउ

  • बुधबार ३ मंिर २०८३ ०८:२१ AM
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ६०५ ग्राम सुनजस्तो देखिने पहेँलो पदार्थसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक बिनबिन लि रहेका छन् । उनलाई बुधबार बिहान विमानस्थलको भन्सार क्षेत्रस्थित वाक थ्रु गेटमा गरिएको नियमित सुरक्षा जाँचका क्रममा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरीका अनुसार उनी हिमालयन एयरलाइन्सको उडान… Continue reading एकै दिन विमानस्थलबाट ३ किलो बढी सुनसहित दुई चिनियाँ पक्राउ