काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले लक्ष्मणप्रसाद जैसीलाई नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर १ गते बसेको ३८०औँ बैठकले जैसीलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीका अनुसार उनको नियुक्ति आज (मंसिर २ ) देखि लागू भएको छ। यसअघि उनी आईसीएफसी फाइनान्समै नायब महाप्रबन्धकका रूपमा कार्यरत थिए… Continue reading बैंकिङ क्षेत्रमा दुई दशक बढी अनुभव भएका जैसीलाई आईसीएफसीमा डीसीईओको जिम्मेवारी