नयाँ हाकिमलाई हाजिर नगराएपछि मन्त्रालयले गरिदियो सान्नी त्रिवेणी गाउँपालिकाको खाता रोक्का

  • बुधबार ३ मंिर २०८३ ०८:४७ AM
काठमाडौं। सरुवा निर्णय कार्यान्वयन नगरी पुरानै कार्यालयमा कार्यरत कर्मचारीलाई संरक्षण गरेको भन्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले कालिकोटको सान्नी त्रिवेणी गाउँपालिकाको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द गरेको छ। मन्त्रालयले सरुवा भएर अन्यत्र जानुपर्ने प्रमुख प्रशासकीय अधिकृत साविककै गाउँपालिकामा कार्यरत रहेको र नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई समेत हाजिर नगराइएको पाइएपछि बैंक खाता रोक्का गर्ने… Continue reading नयाँ हाकिमलाई हाजिर नगराएपछि मन्त्रालयले गरिदियो सान्नी त्रिवेणी गाउँपालिकाको खाता रोक्का