काठमाडौं । धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाको करिब ६ अर्ब रुपैयाँ हिनामिना प्रकरणमा जोडिएका शिवकुमार विश्वकर्मा पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो। गृहमन्त्री सुधन गुरुङले सामाजिक सञ्जाल फेसबुकमार्फत विश्वकर्मा पक्राउ परेको जानकारी दिएका हुन्। उनले विश्वकर्मालाई बराह सहकारी ठगी प्रकरणका मुख्य योजनाकारको संज्ञा दिएका छन्।… Continue reading बराह सहकारीको ५.८८ अर्ब हिनामिना प्रकरणमा मुख्य योजनाकार भनिएका शिवकुमार विश्वकर्मा पक्राउ