एप्पलका सेवाहरूमा अवरोध, कम्पनीद्वारा साइबर आक्रमणको सम्भावना अस्वीकार

  • बुधबार ३ मंिर २०८३ ०७:१५ AM
एप्पलले मंगलबार आईक्लाउड, एप्पल पे, एप स्टोर र अन्य सेवाहरूमा आएको व्यापक अवरोध कुनै साइबर आक्रमणका कारण नभई कम्पनीको आन्तरिक अपडेटका कारण भएको बताएको छ। कम्पनीले इमेलमार्फत जारी गरेको विज्ञप्तिमा… The post एप्पलका सेवाहरूमा अवरोध, कम्पनीद्वारा साइबर आक्रमणको सम्भावना अस्वीकार appeared first on Technology Khabar.